Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा
Photo / Coverage: अनलाइन खबर

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको जानकारी दिइएको छ। राखेपको कार्यकारी समितिले नोभेम्बर १९ (मंसिर ३) मा गरेको निर्णयअनुसार…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण
OthersJust now

अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण

अमिताभ बच्चन आज बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन् । यद्यपि, उनले आफ्नो करियरमा धेरै संघर्ष पनि गरेका छन् । सन् १९९० को दशकको अन्त्यतिर उनको कम्पनी एबीसीएल (एबीसीएल– अमिताभ बच्चन कर्पोरेसन लिमिटेड) टाट पल्टियो । यो उनको जीवनको सबैभन्दा ठूलो धक्का थियो । केही वर्षअघि अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले त्यो आर्थिक संकटबारे खुलेर… ...

अनलाइन खबर
कार्यकर्तालाई विद्या भण्डारीको आग्रह- चुनावी धक्का अस्थायी हो, निराश नहुनु
OthersJust now

कार्यकर्तालाई विद्या भण्डारीको आग्रह- चुनावी धक्का अस्थायी हो, निराश नहुनु

‘अहिले हामीले भोगेको धक्का अस्थायी हो,’ बरिष्ठ नेता भण्डारीले भनिन्, ‘त्यसैले निराश भएर निष्कृय बस्ने होइन, विगतका अनुभव र ऐतिहासिक विरासतबाट शिक्षा लिदै नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ अघि बढ्नुपर्छ ।’ ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
OthersJust now

१०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

३ मंसिर, काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कांस्य पदकका लागि प्रतिस्पर्धा हुने जानकारी दिएको हो। १०औं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका… ...

अनलाइन खबर
सिन्धुपाल्चोक र कर्मचारी प्रशासनका एसपी हेरफेर
OthersJust now

सिन्धुपाल्चोक र कर्मचारी प्रशासनका एसपी हेरफेर

३ मंसिर, काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख तथा एसपी र प्रहरीको कर्मचारी प्रशासन (कप्र)का एसपीको जिम्मेवारी हेरफेर भएको छ । सिन्धुपाल्चोकको प्रमुखमा रहेका एसपी काजिकुमार आचार्यलाई कप्रमा काज सरुवा गरिएको छ । त्यस्तैगरी कप्रमा रहेका एसपी निरन्जनदत्त भट्टलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रमुखको रुपमा खटाइएको छ । यसका साथै प्रहरी प्रधान कार्यालयले इलाका… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play