काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सका हरमित सिंह सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहेका छन्। उपलब्ध तथ्यांकअनुसार हरमितले ६ खेलमा ११ विकेट लिएका छन्। उनले चितवन राइनोजका रिजन ढकाललाई पछि पार्दै शीर्ष स्थान ओगटेका हुन्। चितवन राइनोजका रिजन ढकाल ४ खेलमा १० विकेटसहित दोस्रो स्थानमा छन्। उनले कम खेलमै उत्कृष्ट ब…
एनपीएल–३ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा हरमित सिंह शीर्ष स्थानमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






