काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा ५ छ्क्का र २ चौका सामेल भए । यसअघि विराटनगरकै लोकेश बम र इमरान शेखले पनि जनकपुरविरूद्ध अर्धशतक बनाए । बमले ३९ र इमर…
एनपीएलमा बन्यो दश अर्धशतक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






