एनपीएलमा आज विराटनगर र चितवन तथा जनकपुर र कर्णाली भिड्दै, अघिल्लो संस्करणको नतिजा कस्तो थियो ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

दसैँ बिदामा १५ हजार बढी पर्यटकद्वारा सहिद स्मारक अवलोकन
मकवानपुर। बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा यस वर्षको दसैँ बिदाका समयमा १५ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेका छन्। हेटौँडाको पहिचानका रूपमा स्थापित स्मारकमा असोज २५ गते घटस्थापनादेखि कात्तिक ८ गते कोजाग्रत पूर्णिमासम्म १५ हजार ६९४ जना पर्यटकले अवलोकन गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए। दसैँको बिदामा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको बताउँदै उनले विशेष गरी दसैँको टीकाको ...

ल्याटिन अमेरिका र बाँकी विश्वका लागि लुलाको अर्थपूर्ण जित
रियो डि जेनरियो । ल्याटिन अमेरिकामा सल्किँदै गएको दक्षिणपन्थी लहर ब्राजिलमा पुगेर रोकिएको छ । यससँगै पछिल्लो १८ महिनामा लगातार ल्याटिन अमेरिकाका सातवटा देशमा राष्ट्रपतीय निर्वाचनमा दक्षिणपन्थीहरूले हासिल गरेको जितको शृंखलामा पूर्णविराम लाग्यो । आइतबार सम्पन्न निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ५१.८ प्रतिशत मत ल्याए । पूर्व राष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारो यस निर्वाचनमा उनीसँग प्रतिस्पर्धामा थिए ...

फलाउने विद्यार्थी, बेच्ने हेड सर
गणेश खनालअर्घाखाँची, असोज १० गते । भूमिकास्थान नगरपालिका–३ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयका विद्यार्थी दसैँ बिदामा आआफ्नै तवरले रमाउँदै थिए तर सोही विद्यालयका प्रधानाध्यापक (हेड... ...

आजका लागि विदेशी मुद्राको विनिमयदर तय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ६० पैसा,एक युरोको खरिददर १७० रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ९९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ १८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६५ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ ...


