नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा आज बुधबार काठमाडौँँ गोर्खाज र चितवन राइनोज भिड्दै छन्। काठमाडौँँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। यो खेलको विजेताले दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पराजित हुने टोली टोली प्लेअफबाटै बाहिरिनेछ। लिग चरणको चार खेलमा जित र ३ खे...
एनपीएलमा आज काठमाडौँ र चितवनको ‘अग्निपरीक्षा’

Read Complete Original Article
Published originally on नेपालखबर






