नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा गत सिजनका फाइनलिस्ट लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने भएका छन्। लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज पोखरा एभेन्जर्ससँग ५५ रनले पराजित भएपछि पहिलो क्वालिफायर र एलिमिनेटर खेल्ने टोलीको टुङ्गो लागेको हो। आठ टोली सहभागी लिगबाट पोखरा र कर्णालीसँगै जनकपुर बोल्ट्स र विराटनगर किंग्स अन्तिम चारबाट बाहिर...
एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

Read Complete Original Article
Published originally on नेपालखबर






