Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

एनपीएल सिजन ३ मा पावर र प्रदर्शनको उत्साह थप्दै बजाज पल्सर

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल सिजन ३ मा पावर र प्रदर्शनको उत्साह थप्दै  बजाज पल्सर
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ। मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउने भएको हो। एनपीएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक–एकवटा पल्सर मोटरसाइकल प्रदान गर्ने भएको छ। त्यसैगरी, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषित गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने छ। कम्पनीका अनुसार, दर्शकले ‘पावर प्ले प्रेडिक्सन गेम’मार्फत प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’को अनुमान गर्न सक्नेछन्। सही अनुमानबाट अंक बटुल्दै लिडरबोर्डमा अगाडि बढ्ने सहभागीमध्ये शीर्ष तीन जनाले एनपीएल मैदानमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने विशेष अवसर पाउनेछन्। साथै, यस खेलमा सहभागीले हरेक म्याचमा स्मार्टवाच जित्न सक्नेछन्। मैदानमा रहने ‘पल्सर इन्गेजमेन्ट जोन’मा दर्शकले पल्सरको ‘रिफाइन्ड एन्ड र’ पावरको अवधारणामा आधारित मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन कम्पनीले जानकारि दिएको छ। The post एनपीएल सिजन ३ मा पावर र प्रदर्शनको उत्साह थप्दै बजाज पल्सर appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टेक्सासस्थित डाटा सेन्टर विस्तार गर्ने सम्झौताबाट पछि हट्यो माइक्रोसफ्ट
TechnologyJust now

टेक्सासस्थित डाटा सेन्टर विस्तार गर्ने सम्झौताबाट पछि हट्यो माइक्रोसफ्ट

अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले बेलायती एआई क्लाउड सेवा प्रदायक एनस्केलसँग टेक्सासमा रहेको डाटा सेन्टरको क्षमता विस्तार गर्ने सम्झौता अघि नबढाउने निर्णय गरेको छ। रोयटर्सका अनुसार माइक्रोसफ्टले यसअघि गरेको सम्झौतामा थप कम्प्युटिङ क्षमता भाडामा लिने विकल्प प्रयोग नगर्ने भएको हो। यस विकल्पमार्फत टेक्सासस्थित डाटा सेन्टरको क्षमता हालको तुलनामा दोब्बरभन्दा बढी विस्तार गर्न सकिने व्यवस्था थियो। फाइनान्सियल टाइम्स ले बिहीबार यससम्बन्धी समाचार सार्वजनिक ...

टेक्नोलोजी खबर
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती
TechnologyJust now

अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकेटिङ्ग पार्टनरमा खल्ती

खल्ती बाइ आइएमई पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’को डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा आबद्ध भएको छ। डिजिटल टिकेटिङ्ग पार्टनरका रूपमा खल्तीले कन्सर्टको टिकट खरिद प्रक्रियालाई सहज, सुरक्षित र सुविधाजनक बनाउन सहकार्य गरेको हो। यस सहकार्यमार्फत दर्शकले डिजिटल माध्यमबाटै कन्सर्टको टिकट खरिद गर्न सक्नेछन्। जय मिडिया म्यानेजमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी ...

टेक्नोलोजी खबर
Minister Dr Timilsina directs officials to keep citizens in centre
TechnologyJust now

Minister Dr Timilsina directs officials to keep citizens in centre

Minister for Information and Communications, Dr Bikram Timilsina, directed the ministry officials and subordinate agencies to ensure effective and efficient service delivery that keeps citizens in centre. In his address to the first quarterly review of the current fiscal year 2083/84 and the Ministerial Development Problem Solving Committee (MDEC) meeting held at the Ministry Friday, Minister Dr Timilsina reminded the employees ...

टेक्नोलोजी खबर
Bajaj Pulsar brings power and performance to NPL Season 3
TechnologyJust now

Bajaj Pulsar brings power and performance to NPL Season 3

Bajaj Pulsar is bringing the Game of Power to Season 3 of the Nepal Premier League (NPL), with player rewards, match-wise recognition, fan engagement activities and on-ground experiences that take the excitement beyond the cricket field. As the Co-Sponsor and Official Two-Wheeler Partner of NPL Season 3, Bajaj Pulsar will reward three outstanding tournament performers with Pulsar motorcycles: the highest run-scorer, ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play