काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । पराजित काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौँले ९ विकेट गुमाएर
एनपीएल: काठमाडौँलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा

Read Complete Original Article
Published originally on प्रदेश खबर



_edog0KjWVm.webp)
_hEizChoZ9Y.webp)

