Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगरबीच रोमाञ्चक भिडन्त हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा आज लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगरबीच रोमाञ्चक भिडन्त हुँदै
Photo / Coverage: फरकधार

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजे हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्स प्रतिस्पर्धामा उत्रनेछन्। लुम्बिनी जितको लय कायम राख्दै शीर्ष स्थान सुरक्षित गर्न चाहन्छ भने जनकपुर पछिल्लो हारको निराशा बिर्सेर पुनरागमन गर्ने योजनामा छ। साँझ ५ हुने दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किङ्ग्सको सामना गर्नेछ।  काठमाडौं र विराटनगर पनि...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
Latest NewsJust now

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र... ...

रातोपाटी
हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन
Latest NewsJust now

हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

• चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि ७६ देशका १,४९३ जना पर्वतारोहीहरूले अनुमति लिएका छन्। • मनास्लु हिमालमा ५०० र आमादब्लममा ४१२ आरोहीले अनुमति प्राप्त गरेका छन्, जसले हिमालप्रति अन्तराष्ट्रिय आकर्षण बढेको देखाउँछ। • हिमाल आरोहणबाट नेपाल सरकारले २१,२८,१०९ अमेरिकी डलरको राजश्व संकलन गरेको छ, जसमा मनास्लु हिमालको हिस्सा सबैभन्दा ठूलो छ। ...

नेपालबहस
हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौला
Latest NewsJust now

हामीले विगतमा गरेको असफल अभ्यास यो सरकार पनि पछ्याउँदै छ: डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले सरकारले प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काएको आरोप लगाएकी छन्।  बिहीबार  सामाजिक सञ्जालमा उनले प्रहरी संगठनको ‘चेन अफ कमान्ड’ भत्काउँदाको परिणाम विगतमा आफूहरूले भोगिसकेको र वर्तमान सरकार अहिले त्यही कार्यमा तल्लिन रहेको बताएकी हुन्।  ‘प्रहरी सं... ...

नेपालखबर
नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल
Latest NewsJust now

नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

• संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले युरोपेली संघद्वारा नेपाली वायु सेवामा लगाइएको प्रतिबन्ध फुकुवाका लागि कूटनीतिक पहल जारी रहेको बताएका छन्। • नेपालले आगामी ब्रसेल्स बैठकमा प्रतिबन्ध हटाउन जोडदार माग गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताबाहिरको सञ्चालनलाई ध्यानमा राख्दै अन्य विमानस्थलहरूको पूर्ण उपयोग गर्ने योजना रहेको जानकारी दिएका छन्। • मन्त्री पौडेलले नेपाललाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा विकास ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play