Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

एक दिनमा ट्राफिक प्रहरीले गर्‍यो ८८४ जनालाई जरिबाना, को-को परे कारबाहीमा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक दिनमा ट्राफिक प्रहरीले गर्‍यो ८८४ जनालाई जरिबाना, को-को परे कारबाहीमा ?
Photo / Coverage: फरकधार

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १०, अवस्था ठिक नभएको ३४ र अन्यमा ५६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भोटेकोशी बाढीबाट पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
PoliticsJust now

भोटेकोशी बाढीबाट पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको १७ हजार ५०० दाखिला  गरेकी ...

फरकधार
भारतले दिने पैसाले सीमामा पर्खाल लगाउनुपर्छ, नेपाली सेना सीमामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ
PoliticsJust now

भारतले दिने पैसाले सीमामा पर्खाल लगाउनुपर्छ, नेपाली सेना सीमामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं, मंसिर ११ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले दिने भनिएको आर्थिक सहयोग सीमामा पर्खाल निर्माण गर्न खर्च गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले नेपाली सेनालाई सीमाको सुरक्षामा खटाउनुपर्नेमा जोड दिँदै सेना चुनावमा मतपेटिका बोक्ने र मन्त्रीको ढोका खोल्ने काममा मात्र सीमित भएको भन्दै टिप्पणी गर्नुभएको छ। साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ, “भारतले दिने भनेको ...

जनताटाइम्स
रास्वपा नगर सचिवकी आमाको अन्त्येष्टिमा झुक्याएर सशस्त्र प्रहरीलाई शोक सलामी दिन लगाएपछि !
PoliticsJust now

रास्वपा नगर सचिवकी आमाको अन्त्येष्टिमा झुक्याएर सशस्त्र प्रहरीलाई शोक सलामी दिन लगाएपछि !

काठमाडौं, मंसिर ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कोल्हवी नगर सचिव मनोजप्रसाद चौधरीकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरी बलले शोक सलामी दिएपछि विवाद उत्पन्न भएको छ। चौधरी पूर्वसशस्त्र प्रहरी कर्मचारी रहेको खुलेपछि नियम विपरीत सलामी दिइएको भन्दै सशस्त्र प्रहरी संगठनले घटनाबारे छानबिन सुरु गरेको छ। बारा क्षेत्र नम्बर–१ का रास्वपा नेता चौधरीकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारीको ...

जनताटाइम्स
चेम्बरका अध्यक्ष अग्रवाल भन्छन्- प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’
PoliticsJust now

चेम्बरका अध्यक्ष अग्रवाल भन्छन्- प्रधानमन्त्रीको भ्रमणले भारतसँगको आर्थिक सम्बन्धमा ‘आइसब्रेक’

नेपाल र भारतबीच लामो समयदेखि देखिँदै आएका आर्थिक तथा व्यावसायिक अवरोध हटाउने दिशामा प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले सकारात्मक आधार तयार गरेको निजी क्षेत्रले बताएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमण छोटो भए पनि दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनका अनुसार नेपाल र भारत ऐतिहासिक रूपमा प्राकृतिक आर्थिक ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement