Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी

एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी पुगेको छ। वाल स्ट्रिट जर्नलको प्रतिवेदनले कम्पनीको घाटासम्बन्धी यस्तो विवरण सार्वजनिक गरेको हो। एआई प्रविधिको बढ्दो मागअनुसार कम्प्युटिङ क्षमता विस्तार गर्न ठूलो लगानी आवश्यक भइरहेका बेला कम्पनीको घाटाको विवरण बाहिर आएको हो। प्रतिवेदनअनुसार एन्थ्रोपिकलाई आफ्नो कम्प्युटिङ पूर्वाधार विस्तार गर्न ७५० अर्ब डलर बराबरको लगानी आवश्यक पर्ने देखिएको छ। प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को तयारीमा रहेको समयमा कम्पनीको घाटासम्बन्धी विवरण सार्वजनिक भएको हो। यसले कम्पनीको आर्थिक अवस्था र भविष्यमा आवश्यक पर्ने ठूलो लगानीबारे चासो बढाएको छ। कम्पनीले यसअघि गत वर्ष आफ्नो घाटा १३ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको थियो। तर पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको घाटाको आँकडा त्यसअघिको अनुमानभन्दा निकै ठूलो देखिएको छ। The post एआई कम्पनी एन्थ्रोपिकको घाटा ८० अर्ब डलरभन्दा बढी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना
ताजा खबरJust now

वित्तीय प्रतिवेदन बुझाउन ढिलाइ गर्ने अस्ट्रेलियाका २१ कम्पनीलाई २९ लाख डलर जरिवाना

काठमाडाैँ ।अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले तोकिएको समयसीमाभित्र वित्तीय प्रतिवेदन नबुझाएको भन्दै ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर (करिब २९ लाख अमेरिकी डलर) जरिवाना तिरेका छन्। अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग... ...

रातोपाटी
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
ताजा खबरJust now

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ। मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न हिँड्ने सर्वसाधारणको चहलपहल बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्न थालेको छ । बडादसैँको फूलपाती, अष्टमी र नवमीको तुलनामा आज टीकाको... ...

रातोपाटी
खडेरी प्रभावित अफगानिस्तानमा खानेपानीका १० सञ्जाल सञ्चालनमा
ताजा खबरJust now

खडेरी प्रभावित अफगानिस्तानमा खानेपानीका १० सञ्जाल सञ्चालनमा

काठमाडाैँ। अफगानिस्तानको उत्तरी बागलान प्रान्तमा खानेपानीको अभाव समाधान गर्न तथा स्थानीय बासिन्दाको स्वच्छ पानीमा पहुँच बढाउन १० वटा खानेपानी आपूर्ति सञ्जाल सञ्चालनमा ल्याइएको छ। अफगानिस्तानको ग्रामीण पुनःस्थापना तथा विकास मन्त्रालयले बुधबार... ...

रातोपाटी
कैलाली प्रहरीलाई ड्युटीमै दसैंको टीका
ताजा खबरJust now

कैलाली प्रहरीलाई ड्युटीमै दसैंको टीका

अविनाश चौधरीधनगढी, कात्तिक ४ गते । कैलालीको धनगढीस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीले ड्युटीमै दसैं मनाएका छन् । दसैंको बिदा नपाएका उनीहरुले जिल्ला प्रहरी कार्यालयमा ड्य... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play