काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको दीर्घकालीन विकास र ऊर्जामा आधारित अर्थतन्त्र निर्माणका लागि विश्व बैंकसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् उत्पादनसँगै प्रसारण तथा वितरण प्रणालीको विस्तार, पूर्वाधारको विपद् जोखिम न्यूनीकरण र ऊर्जा सुरक्षालाई प्राथमिकतामा राखेर सहकार्य अघि बढाउनुपर्ने बताएका छन्। …
ऊर्जा पूर्वाधार र विद्युत् प्रणाली सुधारमा विश्व बैंकसँग सहकार्य बढाउने सरकारको तयारी

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






