‘बिग बोस २०’को घरमा कप्तान बन्नु भनेको कुर्सीमा बस्नु मात्र होइन, कहिलेकाहीँ एक जनाको भाग्य नै बदल्ने अधिकार पनि पाउनु हो । यसपटक त्यस्तै मौका पाएकी छन्, उदिति सिंहले । नयाँ हप्ताको सुरुवातसँगै उदिति फेरि घरको कप्तान बनेकी छन् । कप्तान बनेलगत्तै उनको हातमा ठूलो अधिकार आएको छ । त्यो हो, नोमिनेशनमा परेका एक जना…
उदितिको हातमा ‘सेफ्टी कार्ड’, कसको पल्टिनेछ पासा ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






