उदयपुरको वीरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने, चालु आर्थिक वर्षमा ३ करोड विनियोजन
_uYuswPu2hC.webp)
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित वीरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगरा हुँदै त्रियुगा नगरपालिका–१४ को धाप्लाङ जोड्ने सडक कालोपत्रे हुने भएको छ। उदयपुरको पुरानो व्यापारिक केन्द्र बेल्टार क्षेत्रलाई खोटाङ जिल्लासँग सिधा सडक सञ्जालमा जोड्ने महत्त्वपूर्ण मार्गका
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

कांग्रेस तरुण बन्दै गएको अनुभूति भएको छ : विश्वप्रकाश शर्मा
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको नयाँ केन्द्रीय कार्यसमितिमा युवा, द्वन्द्वपीडित र सहिद परिवारसहित विभिन्न क्षेत्रका व्यक्तित्वको प्रतिनिधित्व बढेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोहमा बोल्दै ...
इलाममा मेडिकल सञ्चालनको माग गर्दै डा. गोविन्द केसी आजदेखि २५औँ सत्याग्रहमा
इलाम । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै आएका डा. गोविन्द केसी २५औँ सत्याग्रहका लागि इलाम आइपुगेका छन्। उनले इलामको नारायणस्थानमा आजदेखि सत्याग्रह सुरु गर्ने बताएका छन्। इलामसहित पाँचथर र ताप्लेजुङका नागरिकलाई सहज रूपमा ...

दसैँमा कोशी प्रदेशमा २२५ घटना, ५७ जनाको मृत्यु र ६५ घाइते
विराटनगर । कोशी प्रदेशमा यस वर्षको दसैँ अवधिमा विभिन्न प्रकृतिका २२५ वटा घटना भएका छन्। फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म भएका आपराधिक गतिविधि, दुर्घटना तथा अन्य घटनामा ५७ जनाको मृत्यु भएको छ भने ६५ जना घाइते भएका छन्। यद्यपि, ...

तीन अर्ब १२ करोडको लागतमा बन्दै विराटनगर विमानस्थलको अत्याधुनिक टर्मिनल, कहिले सकिन्छ निर्माण ?
विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठूलो विराटनगर विमानस्थलमा निर्माणाधीन अत्याधुनिक टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ । तीन अर्ब १२ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको नयाँ टर्मिनल भवन आगामी पुस महिनाभित्र सम्पन्न गर्ने लक्ष्य ...


