Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ईपिजी प्रतिवेदन विगत भइसक्यो : भारतीय विदेश सचिव

Share:WhatsAppFacebookX (Twitter)Telegram
ईपिजी प्रतिवेदन विगत भइसक्यो : भारतीय विदेश सचिव
Photo / Coverage: अनलाइन खबर

७ मंसीर, काठमाडौं । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपिजी)को प्रतिवेदन ‘विगत’ भइसकेको बताएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भ्रमण लगत्तै मिश्रीले यस्तो प्रतिक्रिया जनाएका हुन् । सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा मिश्रीले भने, ‘त्यो के रे, प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, म भन्छु त्यो त विगतको कुरा भइसक्यो।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सैन्य अभ्यास ‘सूर्य किरण’ सुरु हुँदै, भारतीय सैनिक टोली नेपालमा
OthersJust now

सैन्य अभ्यास ‘सूर्य किरण’ सुरु हुँदै, भारतीय सैनिक टोली नेपालमा

नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली आज नेपाल आएको छ । विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ । संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले ...

पर्दाफास
दिल्लीमा बालेनका २५ घण्टा : के गरे के भयो ?
OthersJust now

दिल्लीमा बालेनका २५ घण्टा : के गरे के भयो ?

बाढीपछिको पुनर्निर्माणका लागि घोषणा गरिएको आर्थिक सहयोग र विभिन्न विकास परियोजनाले नेपालको पुनर्निर्माण तथा पूर्वाधार विकासमा भारतको भूमिका निरन्तर रहने संकेत गरेका छन्। ...

अनलाइन खबर
धाम्रा र मुन्द्रा बन्दरगाह मागेको नेपाललाई भारतले किन दियो पारादीप र कान्डला ?
OthersJust now

धाम्रा र मुन्द्रा बन्दरगाह मागेको नेपाललाई भारतले किन दियो पारादीप र कान्डला ?

तेस्रो देशसँगको आयात-निर्यातमा कोलकाता-हल्दिया र विशखापट्नम बन्दरगाहको पहुँच मात्रै पाइरहेको नेपालले अन्य दुई उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाहको पहुँच मागिरहेको थियो । भारतले ती दुई राज्यकै तर फरक बन्दरगाह दिने सहमति जनायो । सहमतिको कार्यान्वयन पनि तत्काल हुने छैन । ...

अनलाइन खबर
भारतले सार्वजनिक गर्‍यो बालेनको भारत भ्रमणका उपलब्धि, के–के भयो सहमति ?
OthersJust now

भारतले सार्वजनिक गर्‍यो बालेनको भारत भ्रमणका उपलब्धि, के–के भयो सहमति ?

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच रेलमार्ग, जलविद्युत्, पेट्रोलियम, सीमा पूर्वाधार, पारवहन, शिक्षा, स्वास्थ्य तथा प्रविधिसहित विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ। भ्रमणका क्रममा ६ वटा आयोजना उद्घाटन, शिलान्यास तथा हस्तान्तरण गरिएका छन् भने पाँचवटा महत्वपूर्ण घोषणा र आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। आइतवार र सोमवार भएको भ्रमणका क्रममा भारतले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement