‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् ।
इलाममा हर्क साम्पाङका चार सभा, उद्देश्य चुनावी तयारी

Read Complete Original Article
Published originally on अनलाइन खबर

‘हातेमालो तथा श्रमदाता भेटघाट कार्यक्रम’ भनिए पनि पार्टीको उद्देश्य चुनावी तयारी रहेको नेताहरूले लुकाएका छैनन् ।
Published originally on अनलाइन खबर

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २६ पुगेको छ। आज चितवन राईनोजका डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुगेको हो। मलानले सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा अर्धशतक पूरा गरे। हालसम्म २६ अर्धशतक र दुई शतक प्रहार भएका छन्। सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ ,पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा , चितवन राइनोजका रवि बोपरा, ...

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर १ प्रतिशत बिन्दुले घटेको छ । अधिक तरलता र न्यून कर्जाको मागका कारण आधार दर घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.६९ प्रतिशत, विकास बैंकहरूको ६.६५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७४… ...

टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ । ...

कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो । चितवनका मालानले अविजित ७१ रन बनाए । ...