Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : अर्धशतकको संख्या २६ पुग्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : अर्धशतकको संख्या २६ पुग्यो
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २६ पुगेको छ।

आज चितवन राईनोजका डेभिड मलानले ५० रन पूरा गरेसंगै अर्धशतकको संख्या २६ पुगेको हो। मलानले सुदूरपश्चिम रोयल्सकाविरूद्ध ३८ बलमा अर्धशतक पूरा गरे। हालसम्म २६ अर्धशतक र दुई शतक प्रहार भएका छन्।

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ ,पोखरा एभेन्जर्सका कुशल भुर्तेल, पोखराकै युवराज सामरा , चितवन राइनोजका रवि बोपरा, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन्।

विराटनगरका इमरान शेख,आन्द्रे रसेल, चरिथ असलङ्का, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर,हुसैन तलत, चितवन राइनोजका डेभिड मलान, लुम्बिनी लायन्सका निरोशन डिककोइलाले एक÷एक अर्धशतक हिर्काएका थिए।

यो सिजनमा शतक हिर्काउने खेलाडीमा पोखरा एभेन्जर्सका युवराज सामरा र चितवन राइनोजका कामिल मिशारा रहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता
OthersJust now

सिप तथा रोजगार मेला सञ्चालन गर्न महासंघ र मन्त्रालयबीच सम्झौता

श्रममन्त्री रामजी यादव, मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा महासंघ अध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमा मेला सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । ...

अनलाइन खबर
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य
OthersJust now

अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य

६२ वर्षीय आचार्यले २०७९ सालमा प्रहरी सेवाबाट अवकाश लिएपछि २०८० सालदेखि चापाकोट नगरपालिका-९, निर्दिममा फलफूल खेती थालेका हुन् । ...

अनलाइन खबर
१ वर्षमा बैंकहरूको आधार दर १ प्रतिशत बिन्दुले घट्यो
OthersJust now

१ वर्षमा बैंकहरूको आधार दर १ प्रतिशत बिन्दुले घट्यो

३ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत आधार दर १ प्रतिशत बिन्दुले घटेको छ । अधिक तरलता र न्यून कर्जाको मागका कारण आधार दर घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८३ असोज मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ४.६९ प्रतिशत, विकास बैंकहरूको ६.६५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७४… ...

अनलाइन खबर
कोप-३१: पर्वतीय एजेन्डाका लागि नेपालको पहल
OthersJust now

कोप-३१: पर्वतीय एजेन्डाका लागि नेपालको पहल

टर्किएको अन्ताल्यामा गत कात्तिक २३ गतेदेखि जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालले उठाउँदै आएको पर्वतीय एजेन्डाले ऐतिहासिक उपलब्धिको मार्ग खोलेको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play