इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग तनावकाबिच आफ्नो देशले प्रस्तावित सातदिने योजनालाई दुई दिनमा घटाएको बताएका छन्। टेलिभिजन नेटवर्क अल जजिरालाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि संयुक्त राज्य अमेरिकाले पहिलो दिन इरानका सर्त पूरा गर्‍यो भने दोस्रो दिन हर्मुज स्ट्रेट (जलमार्ग) खोलिनेछ।&rsqu...
इरानले दुई दिनमा झार्यो प्रस्तावित सातदिने शान्ति योजना

Read Complete Original Article
Published originally on नेपालखबर






