इतिहासको कसीमा मुकाम रणमैदान

युद्ध थालेकै वर्षको मंसिर अन्त्यतिर राजा गिर्वाणयुद्धले बेतियामा रहेका वकिल चन्द्रशेखर उपाध्यायलाई युद्ध रोक्ने बारे अंग्रेज पक्षको धारणा बुझ्न लगाउँछन्; तथापि युद्ध रोकिँदैन ।
Read Complete Original Article
Published originally on साहित्यपोस्ट
Related News

एम्बुलेन्सको आवाज : जीवन र मृत्युसँग लडिरहेको एक बालकको आर्तनाद
बाहिरबाट सुन्दा त्यो आवाज बाटो खाली गरिदिन गरिएको सङ्केत मात्र लाग्न सक्छ तर भित्र बसेर सुन्दा त्यही आवाज कसैको जीवन बचाउन समयसँग गरिरहेको सङ्घर्ष रहेछ । ...

संस्मरण: लेतलेन
प्रेम संयम, पारदर्शिता, त्याग, निश्छलता र विश्वास-यी पाँच स्तम्भमा अडिएको हुन्छ। साँचो प्रेमलाई कुनै पनि प्रतिकूल परिस्थितिले डगाउन सक्दैन । पूर्वेली पारिवारिक जीवनको अवधारणा, साधना, योग र तपको मूलमा पनि यही अडिग प्रेम र अटुट विश्वास हुन्छ । ...

निबन्धः कठै काठमाडौँ !
काठमाडौँमा रहनुको एउटा स्वाद छ, त्यो के भने यहाँ कुनै एउटा मात्र स्वाद छैन । भन्नुको मतलब पट्यारलाग्दो वातावरण छैन । सस्तो मनोरञ्जन त निःशुल्क छँदैछ, टुप्पेहरूको टाइँफाइँ र अराजकहरूको राज मनग्गे हेर्न पाइन्छ यहाँ । ...


