सुनसरी : इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ स्थित गणेश पेट्रोल पम्पनजिक कोशी लोकमार्गमा गएराति पौने १२ बजे दुर्घटना भएको हो। प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०४–००१ ख ०००८
इटहरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर






