इटहरीको होटलमा जुवाखालबाट साढे चार लाख बढी नगदसहित आठ जना पक्राउ, को–को हुन्? (नामावलीसहित)

सुनसरी : इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द ईस्टर्न होटलमा प्रहरीले छापा मार्दा जुवातास खेलिरहेका आठ जना चार लाख ५६ हजार १८० रुपैयाँ नगदसहित पक्राउ परेका छन्। होटलमा जुवातास भइरहेको विशेष सूचनापछि वडा प्रहरी कार्यालय इटहरी र इलाका
Read Complete Original Article
Published originally on प्रदेश खबर
Related News

पाथीभरा दर्शन गर्न आएकी सरुको गाडीबाट ओर्लिएलगत्तै बेहोस भएर मृत्यु
ताप्लेजुङ : पाल्पाबाट श्रीमान्सँग पाथीभरा मन्दिर दर्शन गर्न ताप्लेजुङ आएकी ४४ वर्षीया सरु हिस्की मगरको अचानक बेहोस भएपछि मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ की सरु फुङलिङमा गाडीबाट ओर्लिएलगत्तै बेहोस भएको जिल्ला प्रहरी कार्यालय ...

सप्तकोशीमा तीनको ज्यान गएपछि खुल्यो बिनादर्ता बोट सञ्चालनको रहस्य, बल्ल ब्युँझियो प्रशासन
सुनसरी : भोजपुरको कोप्चेबाट सुनसरीको वराहक्षेत्रतर्फ आउँदै गरेको यात्रुवाहक (डुङ्गा) बोट आइतबार दिउँसो सप्तकोशी नदीमा पल्टिँदा तीन जनाको मृत्यु भएपछि बोट सञ्चालनको अनुमति र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पुष्पराज मल्लका ...

सुनसरीको केसेलिया खोलामा बोराभित्र पुरुषको शव फेला
सुनसरी : सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र राखिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । भारतको बनारस घर भई हाल विराटनगर महानगरपालिका–६ मा बस्दै आएका लालजीप्रसाद गुप्ताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ...


