आर्सनलले एभर्टनलाई २–० हरायो, सिटीसँग अंकमा बराबर

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आर्सनलले एभर्टनलाई २–० गोलले पराजित गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ। शनिबार घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि एज्री कोन्साले सातौँ मिनेटमा पहिलो...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। शुक्रबार रातिदेखि शनिबार बिहानसम्म भएका दुर्घटनामा मोटरसाइकल चालक, पैदलयात्री तथा सवारीसाधनमा सवार व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सप्तरी, काभ्रे, कास्की, नवलपरासी पश्चिम, रौतहट र बाँकेमा भएका दुर्घटनामा ६ जनाको ज्यान गएको हो। सप्तरीको डाक्नेश्वरी नगरपालिका–५ मा शुक्रबार राति दुई मोटरसाइकल आपसमा ...

पोखरामा पर्यटकीय चहलपहल बढ्यो
पोखरा । दसैँबिदाका कारण केही दिनयता पर्यटकीय राजधानी पोखरामा पर्यटकको आगमन बढेको छ । यतिबेला मुख्य पर्यटकीय याम पनि चलिरहेकाले पोखरामा पर्यटकको चहलपहल बढेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेपछि... ...

‘पीएचपी’ मा सुरक्षा त्रुटि, हजारौं वेबसाइट बन्द
वेबसाइट निर्माणमा प्रयोग हुने ‘पीएचपी’ मा सुरक्षा जोखिम देखिएपछि पूर्वसावधानीका लागि अफलाइन गराइएका सरकारी तथा बैंकिङ वेबसाइट मंगलबारभित्रै सञ्चालनमा आउने सरकारले जनाएको छ । ...

उत्तर कोरियाली नेता किम जोङ उन आकस्मिक रुपमा चीन पुगेपछि
उत्तर कोरियाली नेता किम जोङ उनले आकस्मिक रुपमा चीनको सीमावर्ती सहर भ्रमण गरेका छन्। किम शनिबार आकस्मिक रुपमा चीनको सीमावर्ती सहर डानडोङमा देखिएका हुन्। चीनको सेन्जेनमा अर्को महिना हुन लागेको एपेक समिटको केही हप्ताअघि यो एक दिने भ्रमण भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहितलाई चीनका राष्ट्रपति सी चिनफिङले सेन्जेन एपेक सम... ...


