Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आर्थिक आत्मनिर्भरताको बाटोमा गण्डकी, छुट्टै राजस्व कार्यालय स्थापना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्थिक आत्मनिर्भरताको बाटोमा गण्डकी, छुट्टै राजस्व कार्यालय स्थापना
Photo / Coverage: फरकधार

संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ । संघीयता कार्यान्वयनपछि आफ्नै बजेट र आर्थिक ऐन ल्याउँदै आएको प्रदेश सरकारले मंगलबार छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको हो । विषेशगरी प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्ने, राजस्व संकलनलाई व्यवस्थित बनाउने र करको दायरा विस्तार गर्ने उद्देश्यसहित सरकारले छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो । यसअघि राजस्व संकलन र खर्च व्यवस्थापन दुवै जिम्मेवारी आर्थिक मामिला मन्त्रालयले नै सम्...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई
PoliticsJust now

सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा अन्तर वडाकप पुरुष फुटबल प्रतियोगिता’को उपाधि खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीले जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्मास्थित सोल्मा स्पोर्टस् क्लबको खेलमैदानमा मङ्गलबार भएको फाइनल खेलमा साकेला गाउँपालिका-५ मात्तिमलाई शून्यका विरुद्ध तीन गोल गर्दै इन्द्रेणीपोखरीले अन्तर वडाकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । सातौँ संस्करणको उपाधि विजेता इन्द्रेणीपोखरीले एक लाख २२ हजार २२२ ...

फरकधार
इरानी राष्ट्रपतिले भने- युद्धमा फर्कदा कसैलाई फाइदा हुँदैन
PoliticsJust now

इरानी राष्ट्रपतिले भने- युद्धमा फर्कदा कसैलाई फाइदा हुँदैन

‘स्ट्रेट अफ होर्मुज’मा पर्ने इरानी टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मङ्गलबार युद्ध पुनः सुरु हुँदा कसैलाई फाइदा नहुने बताएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजस्थित केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन् । तर अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन । पेजेस्कियनले आफ्नो सरकार अझै पनि वार्तामार्फत सङ्कट समाधान गर्ने पक्षमा ...

फरकधार
डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जना अझै फरार
PoliticsJust now

डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, चार जना अझै फरार

काठमाडौं, कात्तिक १८ । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जना कैदीबन्दीमध्ये थप दुई जना पक्राउ परेका छन्। बुधबार बिहान पक्राउ परेका दुई जनासँगै हालसम्म पक्राउ पर्ने कैदीबन्दीको संख्या चार पुगेको छ। डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार बुधबार बिहान ३ बजे डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाय र जाजरकोटको ...

जनताटाइम्स
इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको छ : डा. डिला संग्रौला
PoliticsJust now

इनम सापकोटा प्रकरणमा सत्ताको दुरुपयोग भएको छ : डा. डिला संग्रौला

काठमाडौं, कात्तिक १८ । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग भइरहेको विषयलाई स्पष्ट पारेको बताउनुभएको छ। उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै देशमा सुशासनको सट्टा छाडातन्त्र हावी हुँदै गएको टिप्पणी गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत आज आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार सञ्चालन भइरहेको भए पनि मुलुकमा भइरहेका गतिविधिले सरकारको जवाफदेहिता ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play