काठमाडौं- आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्स प्रालिले नेपाल सरकारबाट दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताका रूपमा सम्मान
आरएमसी फुड्सलाई दुई प्रतिष्ठित राष्ट्रिय सम्मान, करदाता र स्वदेशी निर्यातकर्तामा उत्कृष्ट

Read Complete Original Article
Published originally on आजको अर्थ






