प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई निजी क्षेत्रले दुई देशबीचको आर्थिक सम्बन्ध सुधार र व्यापार विस्तारको अवसरका रूपमा हेरेको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले भ्रमणमा व्यापार घाटा न्यूनीकरण, नेपाली वस्तुको निर्यात प्रवद्र्धन, आयात लागत घटाउने पारवहन सुविधा, ऊर्जा व्यापार विस्तार र भारतीय लगानी आकर्षित गर्ने विषय प्राथमिकतामा राख्नुपर्ने बताएका छ…
आयात निर्यातको सहजताका लागि भारतसँग धाम्रा र मुन्द्रा बन्दरगाहको माग गर्नुपर्छ : च्याम्बर अध्यक्ष अग्रवाल

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





