भाइ-भाईको चरम प्रेम पनि छ, चरम दुस्मनी पनि। महिलाको त्याग पनि छ अनि प्रतिशोध पनि। सम्पत्तिको लोभ पनि छ अनि उदारता पनि। त्यसैले त महाभारत एउटा यस्तो महाकाव्य हो जहाँ दैवी न्याय, कर्तव्य, सम्बन्ध र विभाजनका भव्य प्लटहरू निकै कुशलताका साथ कोरिएका छन्। महाभारत एकल पात्र केन्द्रित छैन, कृष्णदेखि अर्जुनसम्म, युधिष्ठिरदेखि सहदेवसम्म। द्रौपदीदेखि राधासम्म, यसमा …
आफ्नै चुकले विवादमा झोसिएको ‘पाँच पाण्डव’

Read Complete Original Article
Published originally on उकेरा






