९ मंसिर, काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आगामी सोमबार (१४ मंसीर)छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतले दुवै पक्षविचको छलफलपछि मात्रै अन्तरिम आदेशवारे निष्कर्षमा पुग्न उपयुक्त हुने भनी दुवै पक्षलाई झिकाउन आदेश गरेको हो । सफलता बोगटी लगायतले डोल्मालाई…
आनी छोइङ डोल्माबारे सर्वोच्चमा आगामी सोमबार छलफल हुने

Read Complete Original Article
Published originally on अनलाइन खबर






