• नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ, विशेष गरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा। • आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम सफा रहने अपेक्षा गरिएको छ। • गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आजको मौसम : हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






