Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

परराष्ट्रमन्त्री खनाल टर्कीए पुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
परराष्ट्रमन्त्री खनाल टर्कीए पुगे
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन् । नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
माटाका भाँडाकुँडाको माग बढ्दै
Latest NewsJust now

माटाका भाँडाकुँडाको माग बढ्दै

घोडाघोडी समाचारदाताघोडाघोडी (कैलाली), कात्तिक २२ गते । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल निकै बढेको छ । झिलिमिली बत्तीले बजार र घरआँगन सजिन थालेका छन् । विद्युतीय बत्तीको प्रयोग ब... ...

गोरखापत्र
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार
Latest NewsJust now

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको लगातार तेस्रो हार

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार तेस्रो हार बेहोरेको छ । उसलाई नटिंघम फरेस्टले ३–१ ले हराएको हो । सिटी ग्राउन्डमा प्राप्त जितपछि फरेस्टले रेलिगेसन क्षेत्र छाडेको छ भने सिटी आफै लगातारको खराव प्रदर्शनले संकटमा परेको छ । फरेस्टका लागि लियान डेलापले दुई गोल गरे । यस्तै अर्को गोल जइर कुन्हाले गरे । रायन सेर्कीले सिटीका लागि एक ...

केन्द्रबिन्दु
बढ्यो तिहारमा कारोबार
Latest NewsJust now

बढ्यो तिहारमा कारोबार

धीरेन्द्रप्रसाद साह सप्तरी, कात्तिक २२ गते । तिहारको आगमनसँगै सप्तरीका बजारमा चहलपहल बढेको छ । उपभोक्ताको भिड बढेसँगै नुनदेखि सुनसम्मका वस्तुको कारोबारमा वृद्धि भएको हो । जिल्लाको... ...

गोरखापत्र
२१ औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली
Latest NewsJust now

२१ औँ शताब्दीका संकटको वास्तविक विकल्प समाजवाद हुन सक्छ : प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समाजवाद २१ औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक संकटको वास्तविक विकल्प हुन सक्ने बताएका छन् । साइप्रस कम्युनिस्ट पार्टी (एकेल)... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play