सुनसरीमा गएराति भएको सवारी दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१३ काेसी राजमार्गस्थित पेट्रोल पम्प नजिकै ट्रकले माेटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो। उनीहरूको पहिचान अझै खुलेको छैन। गएराति अन्दाजी करिब पाैने १२ बजेतिर भएको दुर्घटनामा परेर माेटरसाइकलमा सवार दुई युवककाे ज्यान गएको प्र...
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको घटनास्थलमै मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






