• नेपालमा पश्चिमी वायु र भारतको उत्तर प्रदेशको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले आंशिक बदली र हुस्सु तथा कुहिरो लागेको छ। • हिमाली र पहाडी भूभागमा आज दिउँसो आंशिक बदली रहनेछ, तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। • राति तराई, उपत्यका र खोँचहरूमा हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले यातायातमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

Read Complete Original Article
Published originally on नेपालबहस






