Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: आजको अर्थ

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आजको अर्थ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हरियो प्याज २००, सिताके च्याउ ८०० रुपैयाँ किलो, हेर्नुहोस् आजको मूल्यसूची
Economy & BusinessJust now

हरियो प्याज २००, सिताके च्याउ ८०० रुपैयाँ किलो, हेर्नुहोस् आजको मूल्यसूची

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० ...

अर्थडबली
आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?
Economy & BusinessJust now

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा ...

आजको अर्थ
रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ
Economy & BusinessJust now

रौतहटमा स्रोत नखुलेको साढे ४४ लाख रुपैयाँसहित भारतीय नागरिकसहित दुई जना पक्राउ

रौतहट । रौतहटमा स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित प्रहरीले एक भारतीय नागरिक र एक स्थानीय व्यवसायीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा ३० लाख र अनुसन्धानका क्रममा एक पसलबाट थप १४ लाख ६४ हजारभन्दा बढी रुपैयाँ बरामद गरेको हो। रौतहट प्रहरी नायव उपरीक्षक बसन्त गौतमका अनुसार कात्तिक १८ गते दिउँस… ...

आर्थिक न्यूज
कोका–कोलाका दुवै कम्पनीको नाफा बढ्यो, तीन महिनामै ६ अर्ब ६० करोडको पेय पदार्थ बिक्री
Economy & BusinessJust now

कोका–कोलाका दुवै कम्पनीको नाफा बढ्यो, तीन महिनामै ६ अर्ब ६० करोडको पेय पदार्थ बिक्री

काठमाडौं । कोका–कोला उत्पादक कम्पनी बोटलर्स नेपालका दुवै कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी र खुद नाफा बढेको छ। बोटलर्स नेपाल लिमिटेड (बालाजु) को सञ्चालन आम्दानी २.२ प्रतिशत र खुद नाफा ६.४ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको आम्दानी ८.३ प्रतिशत र खुद नाफा २५.१ प्रतिशत बढेको छ। दुवै कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुस… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play