Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Photo / Coverage: पर्दाफास

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४८ रुपैयाँ २२ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६१ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३१ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १७७ रुपैयाँ १० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३० पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९७ रुपैयाँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७६ पैसा, बिक्रीदर १०४ रुपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४० पैसा, बिक्रीदर ११४ रुपैयाँ ८७ पैसा र चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १६ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैया ३१ पैसा, साउदी रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४९ पैसा र बिक्रीदर ४० रुपैयाँ ६५ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८८४ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८८४ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ११७, हर्न निषेधमा १०, अवस्था ठिक नभएको ३४ र अन्यमा ५६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
आज देशभरको मौसम मुख्यतया सफा रहने
OthersJust now

आज देशभरको मौसम मुख्यतया सफा रहने

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई भू–भागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई ...

पर्दाफास
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै
OthersJust now

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक शुक्रबार बिहान साढे ८ बजे बस्नेछ । ८ मंसिरदेखि सुरु भएको बैठकमा ७० जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेकोले बैठक आज पनि बस्न लागेको कांग्रेसले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement