Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

सुकुमवासीमाथि संकट नथप

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुकुमवासीमाथि संकट नथप
Photo / Coverage: कान्तिपुर

सुकुमवासीमाथि थपिएको हैरानीमा यो निकाय वा ऊ निकायको कमजोरी भनेर अल्झिन र दोषको वितरण गरिरहन जरुरी छैन । सुकुमवासीलाई विस्थापित गर्ने कदम प्रधानमन्त्री वालेन्द्र शाहको अग्रसरतामा चालिएको हो । त्यसैले सम्पूर्ण कमजोरीको जवाफदेही उनी नै हुनुपर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?
Latest NewsJust now

हजार दिनमै भूमि समस्या सुल्झाउन के गर्दैछ समिति ?

काठमाडौँ । २० औँ पटक गठन भएको भूमि समस्या समाधान समिति यतिबेला क्रियाशील छ । वालेन्द्र शाह नेतृत्वमा सरकारले ल्याएको शासकीय सुधारका १०० कार्ययोजनामा रहेको एक हजार दिनभित्र भूमिहीन दलित, भूमिहीन... ...

रातोपाटी
अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने
Latest NewsJust now

अर्जुनचौपारीमा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा, भक्तजनहरुलाई सहज हुने

धार्मिक पर्यटनको क्षेत्रमा नयाँ अवधारणासहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा नेपालमै पहिलो धार्मिक होमस्टे सञ्चालनमा आएको छ । ...

नेपालबहस
विश्वभर बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान
Latest NewsJust now

विश्वभर बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

विश्वभर प्रत्येक वर्ष करिब एक करोड २० लाख बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको तथ्य सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले बालविवाह, कम उमेरमा गरिने विवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि विश्वव्यापी प्रयास तीव्र बनाउन आह्वान गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement