Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
आगलागीबाट बालआश्रममा एक करोड बढीको क्षति
Photo / Coverage: अनलाइनपाना

गण्डकी। कास्कीको पोखरा महानगर १६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए। आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण सङ्कलन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ। आगलागीबाट क्षति पुगेको बालआश्रमको बिहीबार महानगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले स्थलगत अवलोकन गरे। महानगर प्रमुख आचार्यले बालआश्रमको पुनःनिर्माण तथा आवश्यक व्यवस्थापनका लागि महानगरबाट गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विगतको हारले यसपटक असर गर्दैन, उपाधि जित्नेमा विश्वस्त छौँ : अनिल खरेल
Latest NewsJust now

विगतको हारले यसपटक असर गर्दैन, उपाधि जित्नेमा विश्वस्त छौँ : अनिल खरेल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा पुगेपछि सुदूरपश्चिम रोयल्सका स्पिनर अनिल खरेलले यसपटक उपाधि जित्नेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । बिहीबार दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित... ...

रातोपाटी
दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुदबाट कर्णालीको छवि बदल्ने लक्ष्य छ : सदस्यसचिव चन्द्र

उद्घाटन समारोहमा प्रदेशका दसवटै जिल्लाको पहिचान झल्किने गरी सांस्कृतिक झाँकी, नाचगान, बाजागाजा र परम्परागत प्रस्तुतिहरू समेट्ने योजना बनाइएको छ। ...

कान्तिपुर
विश्वका ३ महाशक्ति एउटै टेबलमा : सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक शिखर वार्तामा के के भयो ?
Latest NewsJust now

विश्वका ३ महाशक्ति एउटै टेबलमा : सी, ट्रम्प र पुटिनबीच ऐतिहासिक शिखर वार्तामा के के भयो ?

सेन्जेन – चीनका राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार चीनको सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय शिखर बैठक भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार तीन देशका राष्ट्रप्रमुखबीच पहिलोपटक भएको यस ऐतिहासिक बैठकको मुख्य विषय ‘विश्व शान्तिको संरक्षण र प्रमुख शक्तिबीचको सम्बन्धमा रणनीतिक स्थिरताको प्रवर्द्धन’ थियो । बैठकमा विश्व शान्ति, परमाणु […] ...

काठमाण्डुपाटी
भारतले यति छिटो किन बुझ्यो राजदूत पाण्डेको ओहदाको प्रमाणपत्र ?
Latest NewsJust now

भारतले यति छिटो किन बुझ्यो राजदूत पाण्डेको ओहदाको प्रमाणपत्र ?

काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाएपछि उनले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play