Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी हटाएकोबारे रास्वपा प्रवक्ताले भने- पार्टीले सरकारलाई कुनै व्यक्ति राख वा हटाऊ भनेको छैन
Photo / Coverage: अनलाइन खबर

सत्तारुढ दल रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारलाई कुनै व्यक्ति हटाउ वा राख भनेर कुनै निर्देशन दिएको बताएका छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले आइजीपी दानबहादुर कार्कीलाई पार्टीको निर्देशन अनुसार पनि जिम्मेवारी फेरिएको बताएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन
OthersJust now

मेरो सम्पत्ति छानबिन होस्, गल्ती देखिए विपक्षीको घरमा भाँडा माझ्न तयार छु : राजेन्द्र लिङ्देन

‘नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ भन्ने आवाज संसद्देखि निरन्तर उठाउँदै आएको छु । सबैभन्दा पहिले आफ्नै र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षको सम्पत्ति छानबिन गर्नुपर्छ भन्ने मेरो माग आज पनि कायम छ । छानबिनबाट भ्रष्टाचार प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने, ‘ ...

अनलाइन खबर
‘आईजीपी परिवर्तनको निर्णयले प्रहरीमा गलत सन्देश गयो’
OthersJust now

‘आईजीपी परिवर्तनको निर्णयले प्रहरीमा गलत सन्देश गयो’

काठमाण्डु- वालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी डा. मनोज केसीलाई प्रहरी प्रमुख बनाएको छ। २०८२ कात्तिक २४ गते नेपाल प्रहरीको ३३औँ महानिरीक्षक नियुक्त भएका कार्कीको कार्यकाल अझै डेढ वर्ष पाँच महिना बाँकी थियो। कार्यकाल पूरा नहुँदै सरकारले उनलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त […] ...

काठमाण्डुपाटी
भोटेकोशी बाढीका मृतक र बेपत्ताको पहिचान गर्न पहिलोपटक डीभीआई टोली गठन
OthersJust now

भोटेकोशी बाढीका मृतक र बेपत्ताको पहिचान गर्न पहिलोपटक डीभीआई टोली गठन

भोटेकोशी बाढीमा बेपत्ता तथा मृत्यु भएकाहरूको पहिचानलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक विपद् पीडित पहिचान टोली (डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन–डीभीआई) गठन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले भोटेकोशी विपद्पछि शव पहिचानमा त्रुटि हुन नदिन डीभीआई टोली गठन गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन् । उनका अनुसार शवको पहिचानका लागि एन्टिमोर्टम र पोस्टमार्टम विवरण ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमणमा हुनुपर्ने पहलबारे छलफल गर्न उत्सुक छु : मिश्री
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमणमा हुनुपर्ने पहलबारे छलफल गर्न उत्सुक छु : मिश्री

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन्… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play