काठमाण्डु- नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले त्यसको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन्। उनले सरकारका सबै निर्णयमा पार्टीले ‘हो मा हो’ नमिलाउने भन्दै आवश्यक परे सरकारसँग जवाफ माग्ने बताए। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी […]
आईजीपी प्रकरणमा रविको टिप्पणी : सरकारले निर्णयको औचित्य पुष्टि गर्न सक्नु पर्छ

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






