आइतबार तपाइको भाग्य कस्तो छ ?

२०८३ कात्तिक ८ गते आइतबारको राशिफल मेषमनमा अशान्ती रहने छ । शरिरमा पिडा हुनसक्छ । अनावश्यक कार्यको लागि धेरै खर्च हुन सक्दछ । व्यापारमा हानी हुनसक्हुने भएकोले व्यापार गर्दा सोच विचार पुर्याउनु होला । आप्mन्तसँग कारोबार गर्दा विचार पुर्याउनु होला । वृषवृष राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । आय आर्जन राम्रो हुनेछ । नयाँ कार्यको थालनी होला । आर्थिक कारोबारको लागि शुभ रहेको छ । आप्mन्तबाट सहयोग मिल्नेछ । विभिन्न उपहार पनि पाइने छ । मिथुनमिथुन राशी हुनेहरुको आजको दिन सुखद् रहेको छ । मनमा प्रसन्नता आउनेछ । नोकरीमा सम्मान पाइनेछ । पिताबाट सहयोग मिल्नेछ । तपाईको लक्ष्यमा अवश्य पनि पुग्नु हुने छ । नयाँ कार्यको थालनी गरे सफलता मिल्ने छ । कर्कटकर्कट राशीहुनेहरुको आज शुभ छैन । पेटमा समस्या उत्पन्न हुन सक्दछ । राजनीतिमा प्रतिस्पर्धीहरुले अनावश्यक आरोप लगाउने छन् । मनमा अशान्ती रहनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । आत्मसम्मानमा आँच आउँन सक्दछ । सिंहसिंह राशीको व्यक्तिको आजको दिन राम्रो छैन । अनावश्यक विवाद र भैmगडामा पर्नु हुने छ । विभिन्न संकट आइपर्नेछन् । आँटेको काम बन्दैन । घर व्यवहारमा पनि विभिन्न समस्याहरु आइपर्नेछन् । आफन्तहरुसँग विवाद हुन सक्दछ । कन्याकन्या राशी हुनेहरुको आजको दिन राम्रो रहेको छ । शत्रु माथि विजय प्राप्त हुने छ । दाम्पत्य जीवन सुखद् रहनेछ । साझेदारीमा काम गरे सफल हुनेछ । व्यवसायमा प्रगती हुने छ । पढाई लेखाईमा मन लाग्नेछ । तुलातुला राशी भएका व्यक्तिहरुको आजको दिन राम्रो रहने छ । नयाँ कामको थालनी हुनेछ । व्यापारबाट पनि मनग्गे आम्दानी हुनेछ । नोकरी र व्यापारबाट धन लाभ हुनेछ । अध्ययनमा सफलता हात लाग्नेछ । वृश्चिकवृश्चिक राशी हुनेहरुको लागि आजको अशुभ रहेको छ । अध्ययनमा मन नलाग्दा अध्ययनबाट सफलता हात लाग्दैन । स्वास्थ्यमा समस्या आइपर्नेछ । भाग्यले साथ नदिँदा बन्न लागेका कार्यहरु रोकिने छन् । शरीरमा आलस्यता बढ्नेछ । धनुधनु राशीहुनेहरुको लागि आजको दिन सुखद् छैन । स्वास्थ्यमा समस्या आउने छ । आप्mन्तसँग विवाद हुन सक्नेछ । स्वास प्रस्वासमा समस्या आउन सक्दछ । साथिहरुबाट धोका पाउन सक्नु हुनेछ । आजको दिन जुनसुकै कार्य गर्दा सर्तक रहनु होला । मकरमकर राशी हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । परिवारबाट सुख मिल्लने छ । परिश्रमको फल मिल्नेछ । दाजुभाइ दिदिबहिनीबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिने छ । मन शान्त रहनेछ । कुम्भकुम्भ राशी हुनेहरुको आजको दिन सुखद् रहने छैन । बोल्दा विचार पुर्याउनु होला । तपाई बोलेका कुुराहरुबाट आफन्तलाई नराम्रो पर्न सक्दछ । कृषिजन्य उत्पादनमा समस्या देखिन सक्नेछ । आँखामा समस्या देखिनेछ । मीनमीन राशी हुनेहरुको लागि आजको दिन राम्रो रहेको छ । मान प्रतिष्ठा बढ्ने छ । स्वास्थ राम्रो हुने छ । व्यवासायबाट राम्रो लाभ हुनेछ । बुद्धि पुर्याएर कार्य गर्दा आँटेको काम पुरा हुने छ ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु, चालक समातिए
उदयपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर त्रियुगा नगरपालिका–११ संगम टोलमा इनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अन्दाजी ५२ वर्षका राम बहादुर कार्की छन्। ठक्करबाट गम्भीर घाइते भएका कार्की... ...

ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते
सुनसरीमा मिनी ट्रकले सिटी सफारीलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। शनिबार साँझ बराहक्षेत्र नगरपालिका–३ कुपीखोलास्थित भित्री सडकमा ट्रकले सिटी सफारीलाई पछाडिबाट ठक्कर दिँदा ८ जना घाइते भएका प्रहरीले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-००५ ह ०२५६ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ख ८११२ नम्बर... ...

मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न
ललितपुर । पाटनमा मानमानेश्वरी भवानीको पायो जात्रा सम्पन्न भएको छ । हरेक वर्ष दशैँको फूलपातीको दिन मानमानेश्वरी भवानीलाई आगमघरबाट मूलचोकमा विराजमान गराएपछि सुरु भएको यस जात्रा शनिबार त्रयोदशीका दिन धार्मिक... ...

पोलियो अन्त्यको सन्देश बोकेर उपत्यकाका सात सम्पदा स्थलमा ५०० बढी साइकल यात्री
काठमाडौँ । विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सात वटा विश्व सम्पदा स्थललाई जोड्दै ५०० भन्दा बढी साइकल यात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन् । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको... ...


