क्यानबेरा । अस्ट्रेलियाले सामाजिक सञ्जाल तथा ठूला प्रविधि कम्पनीहरूलाई प्रयोगकर्ताको अनलाइन सुरक्षाप्रति थप जिम्मेवार बनाउने उद्देश्यसहित नयाँ कानुन पारित गरेको छ । संसद्बाट पारित ‘डिजिटल ड्युटी अफ केयर’ नामक कानुनले अनलाइन सेवामार्फत हुने हानिकारक गतिविधि नियन्त्रण गर्न प्रविधि कम्पनीहरूलाई बाध्यकारी जिम्मेवारी तोकेको छ । नयाँ कानुनअनुसार प्रयोगकर्ताको सुर…
अस्ट्रेलियामा सामाजिक सञ्जाल र प्रविधि कम्पनीमाथि कडा कानुन, विश्वव्यापी आम्दानीको ५ प्रतिशतसम्म जरिवाना हुन सक्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





