यस एपको अर्को मुख्य आकर्षण कन्टेन्ट क्रिएटरका लागि आम्दानी गर्ने सुविधा हो।
अस्ट्रेलियामा नेपाली युवाले बनाए ‘थोप्ला’, खाडीमा लोकप्रिय

Read Complete Original Article
Published originally on अनलाइन खबर

यस एपको अर्को मुख्य आकर्षण कन्टेन्ट क्रिएटरका लागि आम्दानी गर्ने सुविधा हो।
Published originally on अनलाइन खबर

२४ कात्तिक, काठमाडौं । गत साउन, भदौ र असोज महिनामा ५९० वटा गैरआवासीय नेपाली नागरिकता जारी भएको छ । यो देशभरका जिल्ला प्रशासन कार्यालयबाट जारी भएका गैरआवासीय नेपाली नागरिकताको एकीकृत तथ्यांक हो । गृह मन्त्रालयले तीन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ । यसमै गैरआवासीय नेपाली नागरिकता लिनेको संख्या समावेश छ । गैरआवासीय नेपाली… ...

प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले नोनालाई मन्त्री बन्न कर गर्दै मन्त्रालय रोज्न अनुरोध गर्दा पनि उनको जवाफ थियो, 'म मन्त्री बन्दिन, पार्टीको काममै रमाएकी छु ।' ...

२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध लगभग समाप्त भइसकेको बताएका छन्। सोमबार उनले हालका लागि अमेरिकाले यथास्थिति कायमै राख्ने तर परिस्थितिमा कुनै बदलाव आए अमेरिकी सेना तयार रहेको बताए। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानीका क्रममा ट्रम्पले सैन्य दृष्टिले इरानको मामिला लगभग टुङ्गिसकेको र इरानको नेतृत्व समाप्त पारिएको दाबी गरे। यद्यपि, अमेरिकाले इरानको… ...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेको हो। कार्यक्रममा उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’ देशमा पुनः आन्दोलन ...