अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले त्यहाँस्थित सिड्नीमा आयोजित नेपाल फेस्टिभल ढाकाटोपी लगाएर सम्बोधन गरेका छन्। सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको कुरा भएको बताए। उनले अगाडि भने, ‘विविधता हाम्रो शक्ति हो र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो।’ फेस्टिभल एनआरएन न्युसाउथवेल्सको आयोज...
अस्ट्रेलियाका प्रधानमन्त्रीले ढाकाटोपी लगाएर सम्बोधन गरे ‘नेपाल फेस्टिभल’ (भिडिओ)

Read Complete Original Article
Published originally on नेपालखबर






