खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ ।
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)
Read Complete Original Article
Published originally on कान्तिपुर






