Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीमा संक्षिप्त भेटवार्ता भएको छ। नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वल्र्ड समिट २०२६’ का क्रममा उनीहरुबीच भेट भएको हो। भेटका क्रममा के–के छलफल भयो भन्नेबारे अर्थ मन्त्रालयले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। समिटमा सहभागी हुन हिजो नै नयाँदिल्ली पुगेका अर्थमन्त्री डा. वाग्लेले ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रलाई समेत सम्बोधन गरे। उनले नेपाल र भारतबिचको द्विपक्षीय आर्थिक सम्बन्ध, व्यापार विस्तार तथा सहकार्यका सम्भावित अवसरहरूबारे आफ्नो धारणा राखे। The post अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ
ताजा खबरJust now

सार्वजनिक स्थानमा हातहतियार देखाउँदै नृत्य गर्ने महिला पक्राउ

जिल्ला प्रहरी कार्यालय धनुषाले नगराइन नगरपालिका-६ की अन्दाजी २६ वर्षीया नाजिमा खातुनलाई नियन्त्रणमा लिएको हो। ...

हाम्राकुरा
दसैँ गीतका जन्मकथा
ताजा खबरJust now

दसैँ गीतका जन्मकथा

दसैँको नवरात्र सुरु भइसकेको थियो। काठमाडौँको पशुपति क्षेत्रमा कोही चाडको किनमेल सकेर घर फर्कंदै थिए, कोही गाउँ जाने तयारीमा थिए। त्यही बेला पशुपति क्षेत्रमा नियमित हिँडडुल गर्ने गीतकार प्रेमबहादुर बस्नेतको नजर एक कुनामा रोइरहेका दुई व्यक्तिमाथि पर्‍यो। उनी नजिक गए र रुनुको कारण सोधे। ती मानिसको पीडा दसैँसँग जोडिएको थियो। उनीहरूले हरेक वर्ष एउटा खसी वा च्याङ्ग्रा किनेर मासु आधा-आधा बाँड्ने ...

नेपालन्युज
हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार
ताजा खबरJust now

हिमपातमा बेपत्ता तीन सय सात पशुको २७ दिनपछि जीवितै उद्धार

चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play