Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

[अर्काइभ] शाही सेना ‘मुभ’ गराउने विषयले उब्जाएको त्यो अविश्वास

Share:WhatsAppFacebookX (Twitter)Telegram
[अर्काइभ] शाही सेना ‘मुभ’ गराउने विषयले उब्जाएको त्यो अविश्वास
Photo / Coverage: कान्तिपुर

प्रधानमन्त्री, तत्कालीन गृहमन्त्री गोविन्दराज जोशी, रक्षा र गृह सचिव तथा सेना, प्रहरी प्रमुखको संयुक्त बैठकले दुनै घटनाको विश्लेषण गर्दै शाही नेपाली सेनाले डोल्पाका नाकाहरू थुन्ने र प्रहरीले माओवादी अपरेसन गर्ने निर्णय गरेको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
असार मसान्तभित्र चुहार पुल बन्छ : मुख्यमन्त्री कार्की
Latest NewsJust now

असार मसान्तभित्र चुहार पुल बन्छ : मुख्यमन्त्री कार्की

भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुर र उदयपुरलाई जोड्ने दूधकोशी नदीको चुहार पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माणाधीन पुलको आइतबार स्थलगत अनुगमन गर्दै... ...

रातोपाटी
उत्कृष्ट गाउँपालिकाको रूपमा तुर्माखाँद सम्मानित
Latest NewsJust now

उत्कृष्ट गाउँपालिकाको रूपमा तुर्माखाँद सम्मानित

तारामान खड्काअछाम, मंसिर ६ गते । शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानको कदर गर्दै अछामको तुर्माखाँद गाउँपालिका सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रूपमा सम्मानित भएको छ। प्रधान... ...

गोरखापत्र
पाटनको ऐतिहासिक ‘कार्तिक नाच’ हेर्न पुगे कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ (तस्बिरहरू)
Latest NewsJust now

पाटनको ऐतिहासिक ‘कार्तिक नाच’ हेर्न पुगे कार्यवाहक प्रधानमन्त्री विराजभक्त श्रेष्ठ (तस्बिरहरू)

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं उर्जामन्त्री विराजभक्त श्रेष्ठ ललितपुरको ऐतिहासिक तथा धार्मिक ‘कार्तिक नाच’ अवलोकन गर्न आइतबार साँझ पाटन पुगेका छन् । उनीसँगै गृहमन्त्री सुधन गुरुङ र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी... ...

रातोपाटी
बागमती प्रदेश बुद्धिचाल छनोट सुरु
Latest NewsJust now

बागमती प्रदेश बुद्धिचाल छनोट सुरु

ललितपुरस्थित नखु दोबाटोमा सञ्चालन भएको बागमती प्रदेश स्तरीय बुद्धिचाल छनौट स्पर्धा क्लासिकल खेल विधातर्फ ९ जिल्लाका ३५ जना पुरुष तथा ६ जिल्लाका २० जना महिला खेलाडीहरू प्रतिस्पर्धामा छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement