Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)

Share:WhatsAppFacebookX (Twitter)Telegram
अयोध्याबाट आएको रेललाई जनकपुरमा भव्य स्वागत (तस्वीरहरू)
Photo / Coverage: अनलाइन खबर

जनकपुरधाम आइपुगेको रेल तथा त्यसमा सवार तीर्थ यात्रीलाई सरकारी तथा सर्वसाधारहरूले नेपाल र भारतको राष्ट्रिय झण्डा बोकेर स्वागत गरे । तीर्थयात्रीहरूलाई स्वागतमा बसेकाहरूलाई फूलमाला लगाइदिएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने
OthersJust now

आकाश क्यापिटलको नाम परिवर्तन हुँदै, अब ‘कामना सेवा क्यापिटल’ बन्ने

काठमाडौं । कामना सेवा विकास बैंकले आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरेसँगै उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनी बनाएको छ । यससँगै आकाश क्यापिटल अब ‘कामना सेवा क्यापिटल लिमिटेड’ नामबाट सञ्चालन हुने भएको छ । कम्पनीको आठौँ वार्षिक साधारण सभा सोमबार मंसिर ७ गते ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । बैंकले संस्थापक शेयर […] ...

लोकपथ
नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय : विगतका मतभेदभन्दा सहकार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्री शाह र मोदी

नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने संकेत गरेको छ। विगतका मतभेद र असमझदारीलाई पछाडि छाड्दै पारस्परिक हित, आर्थिक विकास र साझा समृद्धिमा केन्द्रित भएर अघि बढ्ने दुवै देशका प्रधानमन्त्रीको प्रतिबद्धताले नेपाल–भारत सम्बन्धमा सकारात्मक सन्देश दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मंसिर ६ र ७ गते भएको प्रधानमन्त्री शाहको राजकीय भ्रमणले दुई छिमेकी मुलुकबीचको सम्बन्धमा ...

पर्दाफास
सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन
OthersJust now

सुनकोसी मरिण आयोजनाको ठेक्का रद्दका कागजात सात दिनभित्र उपलब्ध गराउन लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ । मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो । ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो । उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भइसकेर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको अवस्थामा अन्तिम समयमा ...

पर्दाफास
सुनकोशी–मरिण आयोजना अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी, लागत घट्न सक्ने मन्त्रालयको दाबी
OthersJust now

सुनकोशी–मरिण आयोजना अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी, लागत घट्न सक्ने मन्त्रालयको दाबी

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम जतिसक्दो छिटो अघि बढाउन पुनः बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । आयोजनामा ठेकेदार छनोट प्रक्रिया अघि बढाउन बोलपत्रसम्बन्धी कागजात तथा मूल्यांकन विधिलाई अद्यावधिक गर्ने काम भइरहेको मन्त्रालयले जनाएको हो । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले आयोजनाको निर्माण कार्य शीघ्र शुरु गर्नु मन्त्रालयको प्राथमिकता रहेको बताए। उनकाअनुसार चालु आर्थिक ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement