काठमाडौं । अमेरिकामा हवाई यातायात क्षेत्रमा ठूलो अवरोध सिर्जना भएको छ । हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूबीच सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले शुक्रबार देशभरका विमानस्थलबाट हुने सबै उडानमा अस्थायी रोक लगाएको छ । सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि अमेरिकाको सम्पूर्ण हवाई क्षेत्रमा राष्ट्रव्यापी रूपमा उडान रोक्ने यस्तो निर्णय यो दोस्…
अमेरिकामा हवाई आपत्काल : देशभरका विमान उडानमा रोक, सञ्चार प्रणालीमा समस्या आएपछि हजारौँ उडान प्रभावित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






