१८ कात्तिक, काठमाडौं। नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश सरकार तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा ‘डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवा’ आधिकारिक रूपमा सुरु गरेको छ। मंगलबारदेखि बोर्डको आधिकारिक पोर्टलमार्फत सञ्चालनमा ल्याइएको यस प्रविधिमैत्री सेवाको पहिलो चरणमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकालाई संस्थागत प्रयोगकर्ता पहुँच (ड्यासबोर्ड) प्रदान गरिएको छ। यस […] The post अब स्थानीय तहले ड्यासबोर्डबाटै नागरिकको स्वास्थ्य बीमा दर्ता र नवीकरण गर्न सक्ने appeared first on ICT Frame.
अब स्थानीय तहले ड्यासबोर्डबाटै नागरिकको स्वास्थ्य बीमा दर्ता र नवीकरण गर्न सक्ने

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






