काठमाण्डु– स्वास्थ्य बीमा सेवा लिन अब भौतिक परिचयपत्र अनिवार्य नहुने भएको छ । स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड वा परिचयपत्रको विवरण स्पष्ट देखिने फोटोकपीका आधारमा पनि सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डले बुधबार सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै भौतिक कार्ड नभएकै कारण बीमितलाई सेवाबाट वञ्चित नगर्न आग्रह गरेको हो […]
अब फोटोकपी वा डिजिटल कार्ड देखाएर पनि स्वास्थ्य बीमाको सेवा लिन सकिने

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






