अनुभूतिः आवरणभित्रको यथार्थ : आत्मचेतनातर्फको यात्रा
10/28/2026, 12:01:00 AM

युवालाई सधैँ बलियो देखिन आग्रह गर्नु पर्याप्त छैन । उनीहरूलाई कमजोर भएको स्वीकार गर्न सक्ने वातावरण पनि चाहिन्छ । उनीहरूलाई सफलता सिकाउनु आवश्यक छ, तर असफलतापछि आफूलाई घृणा नगर्न सिकाउनु झन् आवश्यक छ ।
Read Complete Original Article
Published originally on साहित्यपोस्ट





