२० कात्तिक, काठमाडौं। खल्ती बाइ आइएमी पाकिस्तानी गायक अतिफ अस्लमको आगामी लाइभ कन्सर्ट ‘अतिफ अस्लम लाइभ इन नेपाल’ को डिजिटल टिकिटिङ पार्टनरका रूपमा आबद्ध भएको छ। जय मिडिया म्यानेजमेन्ट प्रा.ली को आयोजनामा आगामी डिसेम्बर १९, २०२६ मा इटहरीस्थित इटहरी रंगशालामा आयोजना हुने उक्त कन्सर्टमा अतिफ अस्लमले आफ्ना लोकप्रिय गीतमार्फत नेपाली दर्शकमाझ लाइभ प्रस्तुति दिनेछन्। दक्षिण एसियाली […] The post अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकिटिङ पार्टनरमा खल्ती appeared first on ICT Frame.
अतिफ अस्लमको ‘लाइभ इन नेपाल’ कन्सर्टको डिजिटल टिकिटिङ पार्टनरमा खल्ती

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






